समाचार « Khabarhub

जसले आईपीएल डेब्यु खेलमै लिए चार विकेट

काठमाडौं - जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को डेब्यु खेलमा मुम्बई इन्डियन्सका आश्विनी कुमारले चार विकेट लिएका छन्। उनको उत्कृष्ट बलिङमा तेस्रो खेलमा मुम्बईले पहिलो जित दर्ता गरेको छ। सोमबार राति कोलकता नाइट राइडर्सविरूद्धको खेलमा मुम्बई इन्डियन्सका देब्रेहाते तीव्र गतिका बलर अश्विनी कुमारले तीन ओभरमा मात्र २४ रन खर्चिएर चार विकेट लिएका हुन्। उनी आईपीएलको डेब्यु…