Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीले चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्नेहरू मध्ये राज्यविरूद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत ११ जनालाई पक्राउ गरिएको जनाएको छ । यस्तै आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत ४१ जना प्रतिवादीहरू पक्राउ गरिएको पनि प्रहरीले…