समाचार « Khabarhub

म्यानमारमा ६० घण्टापछि चार जनाको उद्धार

म्यानमार – शुक्रबार गएको भूकम्पपछि भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार गरिएको छ । ७ दशमलव ७ म्याग्निच्यूडको सो भूकम्पमा परेर १७ सय जना भन्दा बढीको ज्यान गएको छ । उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको जनाइएको छ । म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककमा…