समाचार « Khabarhub

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका चारवटै उम्मेदवार दमकमा बोलाएर छलफल गरेका छन्। पार्टीको तर्फबाट सुनसरीको चारवटा निर्वाचन क्षेत्रका उम्मेदवारलाई दमकमा बोलाएर चुनावी रणनीतिको विषयमा छलफल गरेको नेता अशोक चौधरीले बताए ।  चौधरीका अनुसार सुनसरी १ बाट शालीन तामाङ गोमा, सुनसरी २ बाट लालविक्रम थापा, सुनसरी ३ बाट अशोक कुमार चौधरी…