समाचार Archives | Page 2257 of 8270 | Khabarhub Khabarhub

बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्छु : प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले जनपक्षीय कामहरू गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उद्घाटन गर्दै उनले वर्तमान सरकारले इतिहास नै सम्झिने गरी साहसिक र जनपक्षीय काम गरिरहेको दाबी गरे ।  अध्यक्ष दाहालले देशका ६ हजार ७४३ वडामा भर्चुअल माध्यममार्फत…