समाचार « Khabarhub

सिन्धुपाल्चोक भूकम्प – कुन ठाउँमा कति क्षति भयो ?

काठमाडौं- शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पले सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति भएको छ । अन्य जिल्लामा भने भौतिक क्षति नभएको सुरक्षा निकायले जानकारी दिएका छन् । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार जिल्लाका विभिन्न क्षेत्रका भौतिक संरचनामा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा भूकम्पपछि भाग्दा एक बन्दी घाइते, कोदारीको ब्यारेक भवनमा क्षति…