समाचार « Khabarhub

रास्वपाबाट निर्वाचित काठमाडौंका वडासदस्यको शपथ ग्रहण 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं जिल्लाका अधिवेशनसम्पन्न वडाका निर्वाचित पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।  शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा काठमाडौं जिल्ला समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई काठमाडौं जिल्ला सभापति प्रदीप बिस्टद्वारा सामूहिक शपथ ग्रहण गराइएको हो ।  उक्त कार्यक्रममा सम्बोधन गर्दै पार्टी कार्यवाहक…