समाचार « Khabarhub

माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष मुखियाको निधन

रौतहट– रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए । उनी लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका…