Live on
Your Voice, Your Power
काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई निर्देशन दिएको छ। मन्त्रालयकी सचिव चन्द्रकला पौडेलद्वारा जारी पत्रमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधारका एकसय कार्यसूची’ अन्तर्गत बुँदा नं. १३ कार्यान्वयनमा जोड दिइएको छ। साशकीय सुधारको १३ नम्बर बुँदामा भनिएको छ,…