समाचार Archives | Page 2260 of 8530 | Khabarhub Khabarhub

तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने

काठमाडौँ- तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १८ गतेदेखि २५ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक…