समाचार Archives | Page 2262 of 8411 | Khabarhub Khabarhub

आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप

काठमाडौँ– किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतकाे केन्द्रीय पुस्तकालयमा अन्तर्राष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ ।  नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबिएन नम्बर अनिवार्यरूपमा लिनुपर्ने हुन्छ । पुस्तक प्रकाशकले सो आइएसबिएन प्राप्त गरेपछि पुस्तकलाई विश्व बजारमा किनबेच…