समाचार Archives | Page 2265 of 8528 | Khabarhub Khabarhub

बेलायतका प्रधानमन्त्री सुनक आज इजरायल पुग्दै

तेल अबिव– बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल पुग्दैछन् । अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलिपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन् । बेलायती प्रधानमन्त्री सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच आज तेल अबिवमा अवतरण गर्नेछन् । जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् । सो क्रममा  सुनकले इजरायलका प्रधानमन्त्री नेतान्याहुका साथै…