समाचार Archives | Page 2278 of 8274 | Khabarhub Khabarhub

माण्डु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ– माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ १२ गते सम्ममा ७ लाख २२ हजार १५९ जनाले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.५७…