Live on
Your Voice, Your Power
विराटनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार चलाउन मात्रै नेपाली कांग्रेस र एमाले नमिलेको बताएका छन् । प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 'यो सरकार चलाउनका लागि मात्रै हामी मिलेको होइन, प्रमुख पार्टीको सहकार्य देशलाई अघि बढाउन भएको हो । मुलुक आर्थिक रूपमा संकटमा पुगेको अवस्थामा…