Live on
Your Voice, Your Power
काठमाडौं- जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले काठमाडौंबाट २५ करोड १९ लाख बराबरको विदेशी मुद्रासहित ट्रक चालक पक्राउ परेको घटनामा सरकारको ध्यानाकार्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै उनले नयाँ प्रहरी महानिरीक्षकले फूली लगाउनु र ठूलो मात्रामा विदेशी मुद्रासहित व्यक्ति पक्राउ पर्नु संयोगमात्रै हो या पहिले पनि…