Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने संकेत देखिएको छ । एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजाने भनेर अन्यौलता देखिएका बेला सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बालुवाटारबाटै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद भएको बुझिएको छ । छलफलले नयाँ उर्जा…