समाचार « Khabarhub

पृथ्वीनारायण क्याम्पसमा मतदान सुरु हुन सकेन, डब्लुआरसीमा पनि विवाद 

पोखरा- पोखराको पृथ्वीनारायण क्याम्पसमा सामान्य विवादका कारण मतदान सुरु हुन सकेको छैन । अखिल छैटौँका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोष्ठक छुटेपछि मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  अखिल (छैटौँ) का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन…