समाचार « Khabarhub

आजका समाचार : सिंहदरबार आसपासमा निषेधदेखि नेदरल्याण्डससँग नेपाल पराजितसम्म

दिनभर आजमा माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन, कार्यविभाजनप्रति उपमहासचिव शर्माको असहमति, मिटरव्याज-लघुवित्त पीडितहरूलाई रिहाई गर्न एमालेको माग, व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह, निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा, सिंहदरबार आसपास क्षेत्रमा हिँड्न निषेध,  नेदरल्याण्डससँग नेपाल २ रनले पराजित, बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्कालगायत रहने छन्…