समाचार « Khabarhub

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक  : मन्त्री अधिकारी 

नेपालगन्ज – कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ  सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।  नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कृषि वैज्ञानिक…