समाचार Archives | Page 2318 of 8289 | Khabarhub Khabarhub

स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस

बंगलादेश– सुरक्षितरुपमा स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।  हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा आज  बंगलादेशका विभिन्न शिविरमा विरोधप्रदर्शन गरेका हुन् । बङ्गलादेशले राज्यविहीन अल्पसङ्ख्यकका  १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ । सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले…