समाचार « Khabarhub

सर्लाही शैक्षिक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्डले गर्ने

सर्लाही– सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन । देशको पहिचान र बागमती नगरपालिकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटन दिउँसो १ बजे हुने बागमती नगरपालिकाले जनाएको हो ।  नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार…