Live on
Your Voice, Your Power
तनहुँ– समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल भएका छन् तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लागेका छन् । उनले म्याग्दे गाउँपालिका– ४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरेका छन् । चाहना र समय व्यवस्थापन गर्न सके हरेक…