समाचार « Khabarhub

न्याय क्षेत्रमा मध्यस्थताको भूमिका महत्वपूर्ण : पूर्व न्यायाधीश सिन्हा

काठमाडौं– सर्वोच्चका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाले न्यायिक क्षेत्रमा मध्यस्थताको भूमिका निकै महत्वपूर्ण रहेको बताएका छन् । ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिमको समापन कार्यक्रममा बोल्दै सिन्हाले यस्तो बताएका हुन् । ‘न्यायिक क्षेत्रमा मध्यस्ताको बाटो र मध्यस्थ कर्ताको निकै ठुलो भूमिका छ । मध्यस्थताका माध्यमबाट अदालतमा रहेका हजारौँ मुद्दाहरू किनारा लाग्न सक्छन्, सिन्हाले…