समाचार « Khabarhub

जनकपुरस्थित मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कानुनी प्रक्रिया पूरा नगरी जनकपुर पिडारी चौकस्थित सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। शुक्रबार राति ११ बजे मुस्कान अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले दर्ता,अनुमति लगायतको कागजात अस्पताल सञ्चालकसँग माग गरेका थिए।  सो क्रममा सम्बन्धित निकायमा दर्ता नै नगरी अस्पताल सञ्चालन भइरहेको देखिए पछि मुख्यमन्त्री सिंहले शनिबार आज…