समाचार « Khabarhub

कांग्रेस महासमिति बैठक : आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन प्रस्ताव पेस

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहेको छ ।  ललितपुरको गोदावरीमा हिजो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महासमितिको आज बन्दसत्र चलिरहेको छ। बैठकमा नेपाली काङ्ग्रेसका प्रवक्ता तथा नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन प्रस्ताव पेस गरेका छन् । अर्थमन्त्री महतले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक…