Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई प्रश्न गर्ने पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गरेको छ । महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संसद्लाई पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको हो । ‘पत्रकारले सोधेको प्रश्न…