Live on
Your Voice, Your Power
पोखरा– ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदबहादुर सिंहलाई १४ बुँदे मागसहित ज्ञापनपत्र हस्तान्तरण गरेको छ । बुधबार टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पर्यटन प्रवर्द्धन तथा पदयात्रा व्यवसायलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । चुमनुब्री गाउँपालिकाले विदेशी पर्यटकबाट १ हजार र नेपाली पर्यटकबाट…