समाचार « Khabarhub

‘पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले सडक, पहल लगायतका संरचना निर्माण गर्दा अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका हुन् ।  अहिलेको अवस्थामा संरचनाहरू बाढी पहिरोका बेला थेग्न…