समाचार Archives | Page 2354 of 8400 | Khabarhub Khabarhub

राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा बस्न लाग्यो : भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले कोशी प्रदेश सरकार गठनमा भएका गतिविधि र अदालतले दिएको परमादेशलाई संकेत गर्दै हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत…