Live on
Your Voice, Your Power
काठमाडौं – तीन वर्ष अघि निर्माण कार्य सम्पन्न भएको डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ पहाडामा रहेको उक्त विमानस्थलको कालोपत्रे लगायत पूर्वाधार निर्माणको काम २०७८ सालमै सकिए पनि अझै सञ्चालनमा आउन सकेको छैन । मसिनेचौर विमानस्थल २०५१ सालमा शिलान्यास भएर ०५२ साल देखि निर्माण सुरु भएको थियो…