समाचार « Khabarhub

प्रविधिलाई आधार बनाउँदै अघि बढ्नु आजको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । आज धरानको पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको डेल्टा ५.० राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै उनले इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी नवप्रवर्तन र आविष्कारको आधार स्तम्भ भएको बताए । उनले भने, “मेरो सम्पूर्ण ध्यान देशको शिक्षा, स्वास्थ्य रोजगारी र जलवायु परिवर्तनका…