Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजिविकासँग सम्बन्धित माग राखेर ९ फागुनमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आन्दोलन परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरू, उपत्यकाका जिल्ला अध्यक्षहरू, भातृ संगठनका प्रमुखलगायतको बैठकले उक्त दिन मागपत्र बुझाउने निर्णय गरेको हो। फागुन ९ गते राप्रपाले काठमाडौंमा प्रदर्शन समेत गर्नेछ। सोही दिन राप्रपाले…