समाचार « Khabarhub

नेता सिटौलाको आग्रह- सत्तामा रहँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा नगरौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षीमा रहँदा अर्को कुरा नगर्न आग्रह गरेका छन् ।   शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले सबैले आफूले गरेको कामको मूल्याङ्कन र समीक्षा गर्नुपर्ने भन्दै सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षीमा रहँदा अर्को कुरा गर्नु उचित नभएको बताएका हुन् । उनले सहमति,…