समाचार « Khabarhub

देश विकास हुँदै छ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवा निराश हुनु नपर्ने बताएका छन् ।   काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले मुलुकमा असाधारण विकास हुँदै गएकाले सरकारले केही गरेन भन्न नमिल्ने जिकिर गरे ।  सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध…