Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो । हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्। दोस्रो…