समाचार Archives | Page 2386 of 8538 | Khabarhub Khabarhub

एमाले बागमती प्रदेश अध्यक्षमा ४ जनाको उम्मेदवारी

काठमाडौँ- नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन्। त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल छन् । उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको…