Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पुरिन बाँकी रहेको बताएका छन् । हमास आक्रमणको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौंमा गरेको समारोहमा पूर्वमन्त्री साउदले यस्तो बताएका हुन् । इजरायलमाथि हमासले गरेको आक्रमणमा ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।…