समाचार « Khabarhub

चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना

भैरहवा– जथाभाबी छाडा चौपाया छोड्ने चौपाया धनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ । छाडा चौपाया नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो।  नगरमा छाडा गाईबस्तु बढ्न थालेपछि नियन्त्रण गर्न  नगरपालिकाले गत हप्ता देखी अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत हालसम्म ७८ वटा गाई…