समाचार Archives | Page 2387 of 8442 | Khabarhub Khabarhub

जी–२० का नेताहरूबीच मतभिन्नतामा सहमति जुटाउने प्रयास

नयाँ दिल्ली- युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने विषयमा जी–२० का नेताहरू सहमत भएका छन् । रूसका साथै युक्रेनका केही कट्टर समर्थकहरूलाई एकै ठाउँमा ल्याउने समूहका नेताहरूले विशेष गरी १८ महिना पुरानो आक्रमणबारे धेरै कुरामा सहमत हुन सङ्घर्ष गरिरहेका छन् । ठूलो…