समाचार « Khabarhub

बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण

काठमाडौं– नेकपा एमाले कोशी प्रदेश समितिले बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।  शनिबार विराटनगरमा पूर्वमुख्यमन्त्री एवम् एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राइ नेतृत्वको एमाले टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदै पीडितहरूलाई राहत, घाइतेहरूको निशुल्क उपचार उपलब्ध गराउन माग गरेको हो ।  यसैगरी भौतिक पूर्वाधार,…