समाचार Archives | Page 241 of 8466 | Khabarhub Khabarhub

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी– नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका– २ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे पनि प्रतिक्विन्टल दुई हजार दुई सय रुपैयाँ मात्र पाउँदा खिन्न छन् । गतवर्ष तीन हजारभन्दा बढी मूल्यमा उनले एक क्विन्टल धान बेचेका थिए । बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका…