Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा, देशको भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति सम्मान र आभार व्यक्त गरेका हुन्। उनले असार १५ केवल धान…