समाचार « Khabarhub

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं- आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खाएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् ।  तर, चितवनको सौराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो ।  विद्यालयले धान दिवसको…