समाचार « Khabarhub

पटक-पटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चल्यो: गोकुल बाँस्कोटा

काठमाडौँ - नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले समकालीन कम्युनिस्ट राजनीतिमा भइरहेको दलहरूबीचको एकता र सहकार्यको प्रयासलाई तीखो व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले यसलाई "पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग" को संज्ञा दिएका हुन्। पछिल्लो समय कम्युनिस्ट शक्तिहरू सङ्गठित हुने बहस चलिरहेका बेला एमाले नेता बाँस्कोटाले नेतृत्व…