समाचार « Khabarhub

काठमाडाैं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस शुरू

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा शुरू भएको छ । अदालत खुल्नुअगावै बबरमहलस्थित काठमाडाैं जिल्ला अदालत पुगेका लामिछानेको थुनछेक बहस भइरहेको हो । काठमाडौंले पनि कास्की जिल्ला अदालतले झैँ धरौटी मागे उनी छुट्नेछन् । नमागे वा बयान नसकिए उनी आज हिरासतमा रहनेछन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा…