समाचार « Khabarhub

साप्ताहिक ब्रिफिङ : रवि धरौटीमा रिहा, जथाभावी लेखे एमालेबाट निकालिने, डढेलोले लस एन्जलस तहसनहस

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ । यो साता राजनीतिक विषयवस्तु साथै सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकासमाचार हाबी भए । यो साता ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा, रविलाई धरौटी…