Live on
Your Voice, Your Power
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन् । भारतका चर्चित गुन्डा नाइकेका रुपमा परिचित लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याउँदै आपराधिक लाभ लिएको कसुरमा अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । बिहीबार भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई उक्त धरौटी रकम तोकेका थियो । पुस…