Live on
Your Voice, Your Power
जानकी- नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मो:मो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मो:मो महोत्सव गर्न लागिएको हो । सिद्धार्थ हस्पिटालिटीको आयोजनामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए । सिद्धार्थले यसअघि विसं २०८० माघ ११,…