Live on
Your Voice, Your Power
टक्सार– पहाडी जिल्ला भोजपुरमा पछिल्लो समयमा सम्बन्धविच्छेदका घटनामा वृद्धि हुँदै गएको छ । जिल्ला अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-०८० मा अदालतमा दुई सयभन्दा बढी मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत भोजपुरका से्रस्तेदार मोहन घिमिरेले गत आवमा भोजपुरमा दुई सय ३६ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको जानकारी दिए। 'भोजपुर अदालतमा दर्ता हुने मुद्दामा सम्बन्धविच्छेदका घटना…