Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिकसहित कांग्रेससँगको सहकार्यका विषयमा पनि फलफल गरिने…